गजल : नहेरुँ कसरी

~सदानन्द अभागी~

नशालु नजरले नहेरुँ कसरी
विषालु भवरले चुसेछन् जसरी

नपार अधर लौ रसायन् रसिला
सजाउ नयन लौ सजाई उसरी

कहाँ छ चयन लौ कहिले कसरी
सवै छ सवलता सफलै तसरी

मिठास भरनिमा सवको करनी
गराउ सफलता, सवकै यसरी

सन्धीखर्क

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.