कविता : मेरो नयाँसडक

~ओशिला~

बर्दली सम्म उक्लिएको कुहिरे बिहानी
दोकानदारले बेच्न राखेको कुनै स्वादिलो पुष्टकारी झैं
मेरो नयाँसडक ।

हेर्ने आँखाहरुको लागि,
इमान्दिारीपूर्वक रंगमञ्चको शैलीमा म आफैंलाई
च्याँ—च्याँ गर्दै जन्माउँदैछु ,
फेरी पनि,
आफ्नै आमाको गर्भबाट ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.