गजल : घोडाको तबेलामा !

~मबि सिंह~

खुल्लेयाम आएथ्यो गधा, घोडाको तबेलामा !
भाग्य छल्र्ने नियतले परे लातको फेलामा !

समीक्षक, सहभागी सबै, सबैका बिरोधी
निर्णय नगर्ने निर्णय चांहि भयो भेलामा !

स्याल भैकन बस् हुईयांमै रमाउनु पर्थ्यो ,
नक्कली ठम्याई ठहरै प-यो बाघको मेलामा !

मुकुटै त जबरजस्ति अटाएथ्यो टाउकोमा
अरु पगरीको रहरले फसायो झमेलामा !

-बष्टन, अमेरिका

(स्रोत : नेपालीकविता डट कम)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.