सदानन्द अभागीका दुई मुक्तकहरु

~सदानन्द अभागी~

के छ मित्र

के छ मित्र शान तिम्रो हेर आज भोली
नजानेको कहाँ हो र ऐतिहासिक झोली
आप्mनो धरातलाई यदि बिर्सि गयो भने
मूल्याङ्कनमा पर्न जान्छ रित्तिएको सोली

कसैले कसैलाई

प्रिया कसैले कसैलाई लुटी दिन्छ भने
के नै वाँकी रहन्छ र सर्वस्व किन्छ भने
वरमालाको औचित्य के नै हुन्छ प्रिया
खोक्रो तन समर्पणमा कोही लिन्छ भने

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.