~सौरभ रिजाल~
थाहा पाए तिमी मेरो
जीवन साथी हुने छैनौ
मलाई कतै दुख्यो भने
अब तिमी रुने छैनौ
डोली चदेऊ रुदै रुदै
म पनी त रुदै थिए
सपना हरु आँखा भित्र
आशु ले नै धुदै थिए
June 1, 2009
सौरभ रिजाल
हेटौडा,नेपाल
हाल: वॉशिंगटन डी सी
(Source : International All Nepali Writers Society)