जातक कथा : कानो गिद्ध र चराहरु

एक समयमा पहाडको को तल सुनसान नदी थियो । त्यहाँ रुखहरूमा चराचुरुङ्गीहरू बस्थे ।

एक दिन कानो गिद्ध त्यहाँ बस्न आयो ।अरू चारहरुले उसलाई बुढो भएकोले स्वागत गर्‍यो ।

त्यो कानो गिद्धले जब चराहरूलाई देखेर रमाए र सोचे मलाई यिनीहरूले कति माया गरेको । चराहरूले उसलाई खान दिनेथ्यो र गिद्धले पनि त्यसै गरेर रमाएर बसेका थिए ।

एक दिन एउटा बिरालो त्यो रुखमा आयो । बिरालो आएको देखेर चराहरू कराउन थाले । बिरालोले चराको बच्चालाई समातेर खाने आसा गरेको थियो । स्यानै बच्चाले देखेर बेस्सरी करायो । कानो गिद्धले सोध्यो को हो त्यहाँ नहेरेरै ।

बिरालोले सोच्यो हे भगवान् म मरेको जस्तै गर्न जानेकवछु तर बलियो हुनुपर्छ है र मैले निधो गर्नुपर्छ ।

एक पटक बिरालोले भन्यो ए बुद्धिमान म आएँ है ।

गिद्धले सोध्यो तिमी को हौ ।

बिरालोले भन्यो म बिरालो हुं ।

गिद्धले भन्यो यहाँबाट गइहाल नत्र ठिक हुन्न है मै खान्छु तिमीलाई ।

बिरालो चलाख थियो उसेले तुरुन्तै भन्यो गिद्धज्यू मेरो कुरा सुन्नुहोस् । तपाईँले कुरै नबुझी तुरुन्त यस्तो निर्णय गर्नु ठिक हो। हाम्रो यस सँगैको यात्रामा।

गिद्धले निर्णय गर्‍यो उसको कुरा सुन्नलाई बिरालोले भन्यो म नदीको अर्को छेउमा बस्छु मैले तपाईँको विद्वताको बारेमा धेरै सुनेको छु चराहरूबाट तिनहरूले मलाई भनेको छ कि मैले धेरै कुराहरू धर्मको बारे सिक्नुपर्छ त्यसैले म यहाँ आएकोहुं तपाईँको शिष्टता सीप र ज्ञान सिक्न ।अनि उसले भन्यो मैले केही पनि मनमा लिन्न ती चराहरूले के सत्य भन्यो भनेर जब तपाईँ म कमजोरलाई मार्न तयार हुनुहुन्छ । तपाईँले त मलाई राम्री सम्मान गर्नुपर्छ हामी त सबै भगवान् कहाई बाट आएका हौ अतिथि भएर । यदि तपाईँ सित मलाई सम्मान गरेर ख्वाउने केही छैन भने तपाईँले मलाई राम्रोसित भन्न सक्नुहुन्छनि ।

बुढो गिद्धले भन्यो मैले कसरी पत्याउन सक्छु तिम्रो कुरा ।

बिरालो त चलाख थियो । उसले आफ्नो कानले भई छोएरल ईमकान्दार सोझोले झैँ र भन्यो मैले धेरै कुरा पढे जानेको छु सत्यताको हत्या भैरहेकोछ भनेर । मैले किन चराहरूलाई मार्छन् त भनेर बुझ्न आएकोहुं ।

बुढा गिद्धले उसको बाठो कुरा माथि पत्याएर रुखमा बस्न दियो । दिन बित्दै गएपछि बिरालोले गिद्धले थाहा नपाउनेगरि स्याना चराहरू एक एक गर्दै खान थाल्यो । चराहरूले देख्यो कि बच्चाहरू त कम देखिन्छ नि अनि तिनीहरूले यता उति बच्चालाई खोज्यो । बुढो गिद्धले के भइरहेको केही थाहा छैन यस्सो उसले रुखको तल हेरेको त बिरालोले चराका बच्चाहरू खाएर हड्डी फालेको देख्यो । जब चराहरूले ती फालिएका हड्डीहरू देखेर सोच्यो हेर यो गिद्धले त हाम्रो बच्चा खाएर हड्डी फालेको । चराहरूले त्यो बुढो गिद्धलाई कुरै नबुझेर ठुंगेर मार्न थाल्यो । गिद्धलाई भन्ने कुने अवसर नै दिएन तिनीहरूले र मारिदियो ।

कुरै नबुझी कसैलाई त्यसै सजाय नदेउ ।

यो रोचक कथा “हितोपदेश” बाट संग्रहित ।

This entry was posted in जातक कथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.