लघुकथा : बानी

~होमर श्रेष्ठ~

भोलिपल्ट पनि उनीहरू गधालाई घोडा भन्दै हिंडिरहेका थिए…!

त्यो सुनेपछि एक जना बटुवाले भन्यो—“अहो ! बानी परेपछि छोड्न सकिन्न रहेछ !”

(स्रोत : फेसबुकको ‘लघुकथा कुनो’ समूहबाट )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.