सूत्रकथा : मौनता

~प्रद्युम्न श्रेष्ठ~

प्रेम गर्दा चन्द्रमुखी प्रेमी, भरखरै विवाह गर्दा परिवारकै उ सूर्यमुखी थिई। समय बित्दै गयो र उ अब ज्वालामुखी भई। कुराकुरामा धीरजलाई घोच्दै बोल्थिन् तर तिनी मौन रहन्थे। यसरी सोच्दै धीरजले आफ्नी स्वास्नीको गनगनलाई चुप रहेरै बिताए।

(स्रोत : रचनाकार डट कम)

This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.