कविता : के म गलत थिएँ र ?

~सिर्जना सिंखडा~

बामे सर्दै थिएँ बिस्तारमा
अनि कोही आएर तल झारी दिए
माथि जाने कयौ कोशिस गरेँ
सकिन कसै गरेनि सकिन
के म गलत थिएँ र ?

हिम्मत हारिन प्रयास गरिरहेँ
चोट लाग्यो रगत बग्यो
रोए आँशुले झनै च¥यायो
डाँको छोडेर रोएँ
के म गलत थिएँ र ?

म रुँदा पनि डिस्टर्व भयो रे
चोटको दुखाइमा पो रोएकि थिएँ
फेरि घाउमा नुन छरेर गए
सहन कठिन भयो बेहोसी बनेँ
के म गलत थिएँ र?

-धावा-२ गोरखा

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.