कविता : बटुवा

~जीवनस्पर्शी~

एउटा बटुवा
अँध्यारो पथको यात्रा गरिरहेछ
र सगर्व भनिरहेछ
मेरो यात्रा उज्यालोतिरको हो
जहाबाट भेट्न सकिन्छ लेनिनको सपना
साथमा छन
सन्सदका पुराना यात्रीहरु
बजारका भिडहरु
कमिसनका खेलाडिहरु
र सहयोगी बनेका छन
समृद्धिका रेलहरु !
बटुवा
नेपाली समाजवाद !!

-जीवनस्पर्शी
बर्दिबास

(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.