~ठाकुर मान लामा~
बिश्वास तिमीमै यति धेरै लिएँ
अन्तमा खाली आशुँको सागर पिउनु पिएँ
बिश्वास तिम्रैमा नै तिम्रो गीत गाएँ
किन हो त्यही गीत आज विरह र निरासाले छाएँ
बिश्वास तिमीमै नै यो माया दिएको थिएँ
तर बदलामा छाया मात्र किन हो आजसम्म लिएँ
बिश्वास तिमीमै जति गर्दै गएँ
त्यतिकै जीन्दगीमा हण्डर पनि त्यस्तरी नै खाएँ
बिश्वास तिम्रै यति धेरै पाएँ
त्यसैले त आज दुख्नु सम्म दुख्यो मुटु हाय
ठाकुर मान लामा
lamathakur@yahoo.com
[2007-10-27]