अनूदित कविता : मध्य-शरद दिवसको जून

~हेङचाङ साङ~
अनुवादः कुमुद अधिकारी

मेरी आमा मरेदेखि
मैले यसलाई हेरेकै छैन
मलाई डरलाग्छ
मेरा आँखाबाट खसेका
अश्रु-बिन्दुहरूले कतै
संसारै नडुबाउन्।

Chinese Literature, Summer 1995 बाट अनुवाद गरिएको।

(स्रोत : साहित्यसरिता डट अर्ग)

This entry was posted in अनूदित कविता and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.