~प्रदीप गुरुङ~
एक दिन मीठो भोजनको आशामा ऊ आफूभन्दा सम्पन्न आफन्तकहाँ अतिथि बन्न गयो। तर घरका सम्पूर्ण सदस्यहरू घरको मूल विरुद्ध विभिन्न पारिवारिक सहूलियतहरूको माग गर्दै भोक हडतालमा बसेका थिए।
(“पोस्टर र लात” – बाट साभार)
(स्रोत : रचनाकार डट कम)

नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।