कविता : दुत्कार

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

नजाऊ छोडेर विदेश
मर्नु परे मरौंला संगै
देश हाम्रो पनि हो
माया गरौं देशलाई

धान्न सक्दैनन् प्राण
अजरअमर बनाऊनलाई
भोग्दै आयौंं सामन्त
भोग्नु छ अझ हाम्लाई

सहुँ दूत्कार अझ
जनता स्वाधीन बनाऊनलाई
सामन्तीको घेरा भित्र
गर्दैछन् अझ रजाई

मत मेरो छ एउटै
बदल्नु छ देशलाई
दुत्कार गर्नुपर्छ
सामन्तीका अवशेषलाई

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.