अनूदित लघुकथा : दुई विद्वानहरु

~खालिल जीब्रान~Khalil Gibran

अफ्कार नामको पौराणिक सहरमा २ विद्वनहरु बस्थे जस्ले एकअर्काको ज्ञानलाई घृणा र बहिस्कार गर्थे । कारण- एक विद्वान आस्तिक थिए र अर्का विद्वान इश्वरको अस्तित्वलाई अस्विकार गर्थे ।

एक दिन उनीहरुको भेट बिच बजारमा भयो, र आफ्ना अनुयायीहरुबिच इश्वरको अस्तित्वको बारेमा बहस गर्न थाले । घण्टौँको बाझाबाझ पछि उनीहरु आफ्नो बाटो लागे ।

त्यो साँझ, नास्तिक विद्वान मन्दिर पुगेर आफुलाई मुर्ति अघि अर्पण ग¥यो र इश्वरसंग आफ्ना गल्तीहरुको लागी माफी माग्यो ।

र त्यही साँझ अर्को विद्वान जस्ले इश्रलाई महान बताउदै हिड्थ्यो, उस्ले सबै ग्रन्थहरु जलायो । अब उ नास्तिक भैसकेको थियो ।

(स्रोत : खालिल जिब्रानको पुस्तक “म्याडम्यान” बाट)

This entry was posted in अनूदित लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.