मुक्तक : तिम्रो पछ्यौरी

~नवराज छेत्री~

आँखा उघार्दा तिम्रो मिठो मुस्कान होस्
आँखा बन्द हुँदा तिम्रो मिठो सपना होस्
मृत्युसंग म डराउँदिनँ प्रियो!
मलाई कात्रो तिम्रो पछ्यौरीको होस्।

– नवराज छेत्री, नाहोलिया, दुलियाजान।

(स्रोत : रचनाकार डट कम)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.