हिराछवि श्रीशाका छ हाइकुहरु

~हिराछवि श्रीशा~

१
नेपाली शिर
नाकाबन्दीको खेल
सगरमाथा
२
छिमेकी राष्ट्र
हेपाटाइटिस बी
नरेन्द्र मोदी
३
भारतीय जाल
नाँच बसन्ती नाँच
मधेसी जनता
४
चीनको हात
भारतलाई पीडा
एकादेशमा
५
ग्याँस उड्यो
दाउराको खलियो
शुभः तिहार
६
भुकम्पको घाउ
पेट्रोलको जलन
ग्याँसको मृत्यु

– अमलडाँडा, अर्घाखाँची
हाल मलेसिया

(स्रोत : हाँक विक्ली – वर्ष ३३, अङ्क ३ – Dec. 3, 2015 – २०७२ मंसिर १६ गते, बुधबार)

This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.