गजल : खै के खै के

~थरेन्द्र बराल~

सधै आॅसु झारि रहने आॅसु खै के खै के
शिकारी मन हुनेलाई मासु खै के खै के

आॅसु झार्नै दिन्नन उनी दुध र घिउ दिन्छिन
एस्ति छोरी मलाई दिने सासू खै के खै के ।

अघाएसिनि थप्न खोज्छिन कति खानु मैले
अनि के भो भन्छिन साली चासो खै के खैके ।

– राजगढ, झापा, हाल : कपन, काठमाडौँ

(स्रोत : पुर्वाञ्चल राष्ट्रिय दैनिक)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.