कविता : तिमी

~डिल्ली पौडेल~

ओठमा हल्का मन्द मुस्कान, गाजल लाको आँखा।
चिल्ला गाला देखे उनको, कस्तो होला भाका।

कालो गाजल चट्ट लाकी, रातो तिका सिरमा।
एति सुन्दर तिमी रैछौ, न होउ सधै पीरमा।

हासी खुसी सधै हुनु, छ है सिखर छुनु।
दुख परे सहज टार्नु, हुन्न तिमीले रुनु।

-डिल्ली पौडेल मोरङ इटहरा
हाल दोहा कतार।

(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.