~अज्ञात~
मुटुले मेरो त्यो तिम्रो मुटु पुरिया पारेर
राख्दछ सधैँ जतन गरी मायाले छोपेर
मुटुले मेरो ………….
गाउँछ गीत घाँटीमा तिम्रो सुरमा बसेर
मादल मेरो तालमा तिम्रो बज्दछ जमेर
मुटुले मेरो …………..
यो मुटु मेरो चल्दछ हेर ढुकढुकी बनेर
हृदय जब चल्दछ तिम्रो मलाई सम्झेर
सास म फेर्छु सासमा तिम्रो एउटै भएर
पिउँछु मैले त्यो प्यास तिम्रो मेटिन्छ गएर
मुटुले ……………..
……………………..
आँखाले तिम्रो तस्बिर मेरो राख्दछ खिचेर
छातीमा मेरो भरिन्छ माया तिमीलाई सम्झेर
बादलको बिच लुकेको पानी वर्षाले झरेर
इन्द्रेनी पर्छ घाम्छांया जुनी हरियो भएर
मुटुले मेरो ………….
शब्द :
स्वर : इन्द्र नारायण
सङ्गीत : शिवशङ्कर