~पूर्णिमा पिम्मी~
गह भरी आँसु बगिरहेछ थाम्नै नसक्ने गरी
ब्यथा झन बढि रहेछ
पिडा लुकाउल खोज पनि
मलाई यस संसारमा तिमिले एकलै पारी
गएयौ मलाई छाडी अरुलाई नै अंगालय
हाली
मेरो मन जलिरहेछ निम्नै नसकिने गरी
छटपटि रहेछ मेरो मन भत्तकिएको आत्मा
सरी
मेरो मायामा के कम्ती थियो
यसरी मलाई धोका दिएयौ
मत त्रि्रै प्रतिक्ष गरि
रहेको थिए
तिम्रै अर्धगेनी सबै ब्यथा सहि रहेको थिए
तिमीले छिनमै सब नाता मेरो नाता तोडि दिएयै
आँसुमा डुकाएर बेसाहारा बनाई
दिएयौ
अब हाम्रो नाता कहिले जोडिने छैन
बिचमा ठुलो खाडल कन्यो बाकी केही रहेन
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)