~सुवास राई~
मनभित्र तिरस्कारको भाला बनाएर,
सार्वजनिक स्थलमा
प्रज्जवलनशील प्रकाशलाई
कर्कश वचन प्रहार गर्ने,
मानवको दरिद्र स्वभाव !
(स्रोत : रचनाकारको ब्लगबाट सभार)
~सुवास राई~
मनभित्र तिरस्कारको भाला बनाएर,
सार्वजनिक स्थलमा
प्रज्जवलनशील प्रकाशलाई
कर्कश वचन प्रहार गर्ने,
मानवको दरिद्र स्वभाव !
(स्रोत : रचनाकारको ब्लगबाट सभार)
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।