कविता : स्वाद

~विरही काइँला~

जब किलकिलेबाट थुक उछिटिन्छ
बल्ल जिभ्रो चल्छ
म कविता पढ्छु

तिमी पनि म जस्तै हौ
पहिले जिभ्रोले थुक चाट्छ
अनि तेसैको स्वादमा कविता पढ्छौ

– हाल, संयुक्त अमेरिका

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.