व्यङ्ग्य छोक : इमान्दारी

~कृष्ण वस्ती~Krishna Wasti_1

दिन्छु भनेका जून-तारा नीलो आकाशमै छन् ,
खान्छु भनेका वाचा-खसम चिसो बतासमै छन्,
तिम्रो विश्वास, तिम्रै सिरानमा छोडेको छु,
मैले केवल तिम्रो इज्जत र गहना लिएर कुलेलम ठोकेकोछु ।।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.