~पूर्णिमा पिम्मी~
साउनको झरीमा पहाडहरु भिजेछन
डाँडा कान्ला रुखहरु निथुक्क भएछन
झरी पर्दा सागर पनि शान्त हुनछ
भिजेको तोहले
आकाश पनि पुरै ढाकिन्छबादलको गुच्छालेपहाडहरु पनि सेताम्मे हुन्छ
कपासले घुम्टो हाले जस्तै
बिस्तारै हावाको
झोका संगै
बादलहरु उडेर छरिदिन्छ
समयको बिस्तासंगै पहाडहरु शान्तहन्छ
बादलले पनि आकाश छडिदिन्छ
झरि पर्न रोकिदा
सागर पनि चहल पहल गर्न
थाल्छ
खहरे खोला नदिहरु र
मुल फुटे जस्त हुतिन्दै बढ्न थाल्छ
अन्तमा
सागरमा नै मिल्ने भनेर
फेरी सागरबाट
बादल बनि वर्षहुदै
यहि प्रकृतिको खेल रहेछ
कलिे सागर कहिले बादल
कहिले
वर्षा कहिले पोखरी अनि ताल
यहि चक्रमा संसार चलि रहेछ
यहि पानीको चालले कहि बिनास
कहिले बाढी कहिले खडेडी
कहिले नदि तर्न गार्यो
कहिले सुक्खा
पानी नै जिवन पानी नै मृत्युको कारण
पानीले घरबार डुबाउछ
त्यहि पानीले मेत्युको मुखमा पुर्याउँछ
पानी नै जिवन
हो पानीले अडिएको संसार
तर साउन महिनाको झरी यहि नै हो प्रकृति
बिना पानी संसार रिक्तछ
हरेक प्रणीको शरीरमा पानी नै पानी छ
बिना पानी
पृथ्वी अचल छ
पानी जिवनको मुल आधार हो
बाँच्नको लागी
पानी नै चाहिन्छ
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)