कविता : क्रान्तिकारी योद्धा म

~डण्ड भण्डारी ‘शिशिर’~

हो म क्रान्तिकारी योद्धा हु
जो अन्याय विरुद्ध लड्छु
अनि समाज रुपान्तरण को
लागि लड्छु
लड्छु अनि बनाउछु
आफ्नो ठाउँ आफ्नो समाज
अनि आफ्नै देश
हो म सधै देशको लागि लडिरहने छु
अनि देश बनाउने छु

हो म यो देशको आतंककारी
अनि भ्रष्टचारी लाई निमुल पर्नेछु
अनि देश बनाउने छु
अनि म मेरो देशको लागि
क्रान्तिकारी योद्धा बनेछु

हो म क्रान्तिकारी योद्धा हु
र क्रान्तिकारी योद्धा बन्न
जस्तै सुकै अप्ठ्यारो पाटा
हरु लाई सहजै सुइकार ने छु
र क्रान्तिकारी योद्धा बनेछु
क्रान्तिकारी योद्धा बन्न लाई
समाजमा भएका बिकृत्ती
बिष्ङ्ग्ग्ति लाई परिवर्तन गर्नु पर्ने होईन र?
हो म यसैले त म क्रान्तिकारी योद्धा हु
र क्रान्तिकारी योद्धा नै भैइरहने छु

क्रान्तिकारी योद्धा को जीवनमा
आमुल्ल परिवर्तन नै मुख्य भुमिका मा रहन्न न र?
के यो देशको बिकास को लागि
परिवर्तन खाँचो छैन र?
हो मेरो देश परिवर्तन भएको हेर्न मन छ
र त म क्रान्तिकारी योद्धा हु
क्रान्तिकारी योद्धा नै रहने छु .!!

– डण्ड भण्डारी(शिशिर), दुल्लु दैलेख
हाल: आर. आर. क्याम्पस

(स्रोत : हुलाकी डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.