मुक्तक : गीत लेखौँ

~मान थापा ‘बुलन्द’~

समाजलाई परिवर्तन गराउने गीत लेखौँ
छुवाछूत अन्धविश्वास हटाउने रीत लेखौँ
अन्याय अत्याचारमा पिल्सिएका जनताको
पिरमर्का वेदनालाई मनन गर्दै हित लेखौँ

– बाग्लुङ गल्कोट,
हाल काठमाडौँ

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क २९ – June 11, 2014 – २०७१ जेष्ठ २८ गते, बुधबार)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.