~डा रामविक्रम सिजापति~
जीवन हाम्रो संग्लो पानी हो
सलल राजै खोला झैं बगौं सलल
मानिस हो मानिस भै मानिसमै हराऔं
दुई दिनको जिन्दगीमा मनमा केही नराखौं
माया राखुँ माया जोडुँ मायामै भुलौं
साटौं मुस्कान साटौं जीवन चारैतिर बाडौं
शब्द – रामविक्रम सिजापति
स्वर – बिनोद गुरुङ
सङ्गीत – दीपक जङ्गम