~केशर देवकोटा~
स्वागतम स्वागतम स्वागतम छ
तिमीलाई मेरो हृदयमा बसी दिनलाई ।
शुभकामनाहरु टक्र्याउँछु तिमीलाई
मेरो जीवनमा हरियाली ल्याउनलाई ।
बितेर जानी जीवन के छ लानलाई
लाइदेउ माया सधैँलाई हाँसेर जीउनलाई ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )
