गजल : उदास भएकी छु

~तारा पराजुली~

केही खुशी केही उदास भएकी छु
अचेल तिम्रै प्रेमकी दास भएकी छु।

तिमीले उपहारमा शिशिर पठायौ
र त म आफैं मधुमास भएकी छु।

भन्नेहरुले ढुङ्गा भने छन् ‘तारा’लाई
म भने झन झन कपास भएकी छु।

– तारा पराजुली,मोरङ

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.