गीत : माया गर्छु तिमीलाई

~केशर देवकोटा~

माया गर्छु तिमीलाई
अरु कुरा के भनुँ ।

आफ्नो भन्ने तिमीलाई
बिर्सुँ म कसरी ?

तिमी भन मीठा कुरा
म सुन्ने गर्छु ।

अँगालोमा तिमीलाई
बाँधुला सधैँभरि ।

माया गर्छु तिमीलाई
अरु कुरा के भनुँ ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.