कविता : जाग युवा

~कुन्दन काफ्ले~

बनाऔं देश युवा एकजुट भइकन
मनाऔं उत्सव सँधै अफ्ठ्यारा सहिकन
देशले रगत हैन,खुसहाली मागेको छ
कलह होइन शान्तिको वाहाली मागेको छ

त्यसैले उठ युवा जाग, लम्क, चम्क अब
शान्तिको संदेश फिंजाई जगतमा गम्क अब
हत्या र हिंसा पहिल्याई विभेदलाई हम्क अब
विकाशको बाढी ल्याई जनमगजमा घन्क अब

००

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.