~भूधरा उपाध्याय~
चामेले फोनमा भन्यो -” घर आउन अबेर हुन्छ, ‘म्यारिज’ खेल्दै छु, मलाई नकुर्नु है।”
स्वास्नी पनि खाइपिइ मस्त सुती।
नवजात शिशु दिँदै भन्यो -” लू राख् , नौ महिना अघि ‘म्यारिज’ खेल्दाको जितौरी।”

नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।