sahityasangraha.com
सूत्रकथा : जितौरी - साहित्य सङ्ग्रहालय
~भूधरा उपाध्याय~ चामेले फोनमा भन्यो -” घर आउन अबेर हुन्छ, ‘म्यारिज’ खेल्दै छु, मलाई नकुर्नु है।” स्वास्नी पनि खाइपिइ मस्त सुती। नवजात शिशु दिँदै भन्यो -” लू राख् , नौ महिना अघि ‘म्यारिज’ खेल्दाको जितौरी।”
Editor