~मोहन आचार्य जलद~
(कुण्डली देखाएर बिबाह गरेर के गर्नु ? उ त अर्कैलाई लिएर कुलेलम ठोकेछ हेर्नु न मेरो दशा ? कोही छ ? मेरो कुरा सुन्ने ?? सुन्तलीले आक्रोश पोख्दै भनि …
दाताराम चुपचाप हेर्दै नहेरी आफ्नो बाटो लागे गाउलेहरु सुन्तलीको लोग्नेदेखि आजित थिए के भन्नु घरायसी मामिला थियो त्यो (घर एक प्रकारले अर्कै भएको थियो दिनको 2 बजी सकेको थियो अझै खाना पाकेको थिएन / सानो छोरो सन्जिब भोकले रुदै थियो ठुलो छोरो प्रताप रंजुको घरमा आफ्नो बाबालाई देखेर छक्कै परयो मिनाक्षी आमाको आशु पुछ्दै थिइ आज कोहि पनि स्कुल गएका थि सानो छोरो सन्जिब रुदै थियो ठुलो छोरो प्रताप रंजुको घरमा आफ्नो बाबालाई देखेर छक्कै परयो मिनाक्षी आमाको आशु पुछ्दै थिइ एनन / .सुन्तली आफ्ना छोरा छोरी लिएर जावास पनि कहाँ ? उसकीआमा र दिदी माइत हुन्जेल सबै ठिक थियो दुवै जना नभए पछी ऊ बिबश थिइ चुपचाप ऊ अर्को पुरानो छाप्रो तिर लागि अब देखि ऊ मूल घरमा फर्किन्न )
सुन्तलीको लोग्ने एक महिना पछी आफ्नो घर आएर आफ्नो दुखेसो पोख्यो कान्छीले सुरुमा जे भन्यो त्यहि मान्थी आज भोलि ऊ रिसाएको रिसाई हुन्छे मुखाले छे भनेको कत्ति मान्ने होइन हेर सुन्तली त जादिनस म म बाच्दीन होला !´
(ऊ धेरै बेर घोरिई र भनी हेर्नुस मिनाक्षीका बाबा त्यो छ्न्जेल म त्यो घरमा मरे काट्य जादिन आफुले मन पराएर ल्याएकी लाइ जे भन्यो त्यो पुराई दिनु नि के ठानेर मेरो घरमा आएको ? लाज लाग्दैन ? यी नावालकलाइ रगत पसिना गरेर हुर्काउछु , तिम्रो केहि चाहिंन्न बुझ्यौ ? भुलेर पनि मेराछोरा छोरी हुन् भन्ने पाउने छैनौ आफ्नो पबित्र नाता तोडी सक्यौ ´´सुन्तलीले भन्दै थिइ चुपचाप उसको लोग्ने फर्क्यो
त्यस पछि ऊ कहिल्यै पर्केंन .
छोरा छोरी आफै उसको घरमा पुगेर उसको उपचार गरे तर सुन्तली उसलाई भेट्न गएकी छैन उसको प्रतिसोधको आगो मरेको थिएन
समाप्त……
मोहन आचार्य /इन्द्रेणी शर्मा
लिस्बोन .
(स्रोत : नारीदर्पण डट कम)