~कुन्दन काफ्ले~
पिरतीको गीत म गाउँ कसोरी ?
हरपल,हरदम मन रुवाउँ कसोरी ?
निष्ठूरीका तीर नजर भूलाउँ कसोरी ?
मुमर्mाएका रहरहरु फूलाउँ कसोरी ?
दिन पछिको रात कालो कटाउँ कसोरी ?
निरस यो एक्लोपन हटाउँ कसोरी ?
अमृत त्यो पे्रम रस चटाउँ कसोरी ?
एउटी सुन्दरीलाई फेरी पटाउँ कसोरी ?
००
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )