~म. बि. बि. शाह~
मायाले मेरो मायाले टाढै बसे पनि
नसम्झेरै पनि रुवाऊँछ किन यो मायाले ।
ओठको हाँसो खोसेर लग्यो पापीले
सम्झनामात्र छोडेर गयो बैगुनीले ।
आकाशभरि, आकाशभरिका ती तारा घर फर्किए
मेरो त साथी फर्केन घर पर्खिएँ ।
शब्द : म बि बि शाह
स्वर / सङ्गीत : बच्चु कैलाश
एल्बम : बिर्सेंको भए बितेका कुरा