गीत : विश्वाश

~आचार्य प्रभा~acharya Prabha

धेरै आँखा आए यहाँ बास दिन्छु भनी
धेरै हात धाए यहाँ साथ दिन्छु भनी —

कस्को विश्वाश गरिकन बास माग्नु मैले
कस्को भर परिकन साथ माग्नु मैले —

धेरै राहत धाए यहाँ बतास दिन्छु भनी
धेरै बचण आए यहाँ हतास लिन्छु भनी —

कस्को माया स्विकारेर भर पर्नु मैले
कस्को दया साचो ठानि डेरा सर्नु मैले —

-अमेरिका

(स्रोत : ईलम्जुङ् डट काम)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.