यौनकथा : अर्को संसार

~श्रीरामसिंह वस्नेत~

चिठ्ठी पढेपछि दीपक छाँगोबाट खसेजस्तो भयो । उसले कहिल्यै पनि कल्पना समेत गरेको थिएन, यस्तो पनि हुनसक्ला भनेर । विवाह गरेर यस घरमा भित्रिएकी लगत्तैदेखि नै उसकी दुलही विपुलाको व्यवहार उसलाई केही अस्वाभाविक लाग्न थालेको थियो । ऊ आफ्नी नवविवाहिता दुलहीसँग जति नजिक हुन चाहन्थ्यो, विपुला भने त्यति नै टाढा हुन खोज्थी । सुहागरातमा उसले विपुलालाई अँगालोमा कसेर चुम्वन गर्न खोज्यो । तर विपुलाले मुख बिगारी, मुन्टो फर्काइ दिई ।

दीपकले कुनै पुस्तकमा ‘सुहागरातमा नव विवाहित दुलही नौलो परिवेशमा आएको कारण अप्ठ्यारो महसुस गरिरहेकी हुन्छे, त्यसैले पत्नीको सहमती छैन भने सुहागरातमै जवर्जस्ती यौन सम्पर्क राख्दा पछिसम्म नराम्रो असर पर्नसक्छ’ भन्ने कुरा पढेको सम्झ्यो । त्यसैले उसले जोड गर्न उचित ठानेन । विवाहको लठारोले वास्तवमा ऊ पनि थाकेको थियो । त्यसैले सुत्यो । ठूलो पलङ्गको छेउमा विपुला पनि खुम्चिएर सुतेकी उसले राति व्यूँझदा देख्यो । विवाहको रितिरिवाजको सिलसिलामा ऊ दुल्हन फर्काउन दुलहीसहित ससुराली गयो । ससुरालीले नयाँ ज्वाइँको राम्रो सत्कार गरे । सकेसम्म मीठो खुवाए र राति त्यस घरको सबैभन्दा सजिसजाउ र आरामदायक बैठक कोठामा उसलाई सुत्ने व्यवस्था मिलाए । ऊ ओछ्यानमा पल्टियो र विपुला आउने प्रतिक्षा गर्दै ढोका नलगाई लेटिरह्यो, टिभी हेर्दै ।

रातको १० बज्यो, ११ बज्यो तर विपुला ऊ भएको कोठामा सुत्न आइन । उसले सङ्कोचले विपुलालाई बोलाउन पनि सकेन, खोज्न ससुराली घरका अरु कोठा चाहार्न पनि मिलेन । मोवाइल फोनबाट दुई पटक विपुलालाई सम्पर्क गर्ने प्रयास ग¥यो तर स्वीच अफ गरिएको सूचना आयो । दीपकले ठान्यो, विवाहपछि पहिलो पटक माइती आएकीले आफ्ना दिदीबहिनीहरुसँग गफ गरिरहेकी होली । ढिला भए पनि आइहाल्छे भन्ने सोचेर कोठाको ढोका भित्रबाट चुकुल नलगाई ऊ टिभी निभाएर सुत्यो । बिहान उठदा उसले आफूलाई ठूलो पलङ्गमा एक्लै पायो । अर्थात ऊ रातभर एक्लै सुतेछ । उसकी स्वास्नी विपुला कुन कोठामा सुती उसले भेउ पाउन सकेन । उसलाई अनौठो पनि लाग्यो, केही रिस पनि उठ्यो । तर केही प्रतिक्रिया जनाएन ।

आफ्नो घर फर्केपछि राति सुत्ने बेलामा उसले सोध्यो– ‘हिजो राति किन मलाई एक्लै पारेकी नि ?

‘किन एक्लै सुत्न डर लाग्यो र ?’ विपुलाले व्यङ्ग्यात्मक शैलीमा प्रतिप्रश्न गरी । दीपकले केही पनि जवाफ दिएन । उसले मनमनै आज त यौन सम्पर्क नगरी नछाड्ने अठोट ग¥यो । केहीबेर टिभी हेरेपछि उसले सुत्ने उपक्रम ग¥यो । उसकी स्वास्नी पनि भित्री कोठामा गई । लुगा फेरेर राति सुत्ने गाउन लगाएर ओछ्यानमा आई । केहीबेरपछि दीपकले विपुलालाई अँगालोमा कस्यो र उसका अङ्गहरु स्पर्श गर्न थाल्यो । तर उसले विपुलाबाट जुन साथ वा सहभागिताको अपेक्षा गरेको थियो, त्यो पटक्कै पाएन । विपुलाले लोग्ने, लोग्नेको यौनाङ्ग र लोग्नेको चाहनाप्रति पटक्कै अभिरुची देखाइन । ऊ सकेसम्म लोग्नेबाट उम्किन चाहन्थी तर उसको लोग्नेको अठोट आज बलियै थियो, त्यसैले ऊ उम्किन सकिरहेकी थिइन । उसले जवरजस्ती नै भए पनि यौन सम्पर्क गर्ने आँट ग¥यो । तर विपुलाले खुट्टा चलाएर अवरोध पुराएकीले ऊ लक्ष्यसम्म पुग्न सकेन । विपुलाको तिघ्रा फोहोर बनाउनेबाहेक अरु केही भएन ।

त्यस क्रममा विपुलाको अनुहार एकदमै बिग्रिएको थियो । कुनै अत्यन्तै नमीठो चिज मुखमा परेजस्तो उसको अनुहार भएको दीपकले स्पष्ट देख्यो । ऊ शिथिल भइसकेको थियो । विपुला आफ्नो तिघ्रामा लागेको फोहर देखेर घिन मान्दै उठी र केही झर्केको आवाजमा भनी– ‘मलाई यस्तो काम मन पर्दैन’ । उसले पनि प्रश्न ग¥यो– ‘किन विवाह गरेकी त ?’ विपुला केही नबोली घृणा मिश्रित एक दृष्टि लोग्नेतर्फ फ्याँकेर बाथरुमतिर गई ।

त्यसपछिका रातहरुमा दुई तीन पटक दीपकले स्वाभाविक यौनसम्पर्कका लागि प्रयास ग¥यो तर सफल भएन । विपुलाले पटक्कै साथ दिइन । केही रातपछि त ऊ लोग्नेसँग एउटै कोठामा नसुती भित्री कोठामा बेग्लै भुइँ ओछयान लगाएर सुत्न थाली । लोग्नेले केही भन्न सकेन । घरका अरु परिवारका सामू बिहानदेखि रातिसम्म विपुला सामान्य नै थिई तर लोग्नेसँगको दूरी भने उसले आफैं बढाइरहेकी थिई । घरका अरुसँगभन्दा नन्दसँग विपुलाको मित्रता प्रगाढ हुँदै गयो ।
एघार कक्षामा पढने नन्द दीपिकासँग उसका धेरै कुरा मिले । उनीहरुका उचाई र जिउडाल पनि करिव मिल्दो थियो । त्यसैले उनीहरु आपसमा लुगा साटासाट गरेर लगाउँथे । नन्द भाउजूबीच गहिरो मित्रता देखेर घरका सबै खुसी थिए । किनकि प्रायःजसो नन्द भाउजूको सम्बन्ध राम्रो नभएर कलह भएका घटना वरिपरी छरछिमेकमा बेलाबेलामा सुनिन्थे ।

दिनहरु बित्दै गए । दीपकको जीवन निकै रुखो भयो । विवाह गरेर रसिलो, हँसिलो जीवन विताउने उसको रहर रहरमै सिमित भयो । उसकी स्वास्नीसँग उसको अरुका अगाडि देखाउने औपचारिक सम्बन्धबाहेक अरु अन्तरङ्ग सम्बन्ध केही भएन । परिवार, छरछिमेकी, नातेदार र इष्टमित्रहरुका लागि उनीहरु नवविवाहित दम्पती थिए । तर एक अर्काका लागि के थिए, त्यो उनीहरुलाई नै थाहा थिएन ।

केही महिनापछि नन्द दीपिकालाई ज्वरो आयो । राति पानीपट्टीसमेत दिनुपर्ने भएकोले हेरविचार गर्न विपुला दीपिकाकै कोठामा सुत्न गई । चार रातसम्म नन्द भाउजू एउटै कोठामा सुते । दीपिकाको ज्वरो निको भयो । तर विपुला सुत्नलाई फेरि आफ्नै कोठामा फर्किएर नगई नन्द भाउजू अब एउटै ओछ्यानमा सुत्न थाले । विपुलालाई उसकी नन्दको शरीर निकै राम्रो लाग्दथ्यो । एक पटक सुत्ने बेलामा नन्दले लुगा फेरेको उसले हेरी रही ।

दीपिकाले लाज मान्दै भनी, ‘नहेर्नु न भाउजू के हेर्नुभएको ?’

‘लोभलाग्दो राम्रो चिज हेरेको नि’ विपुलाले भनी ।

‘आफ्नो पनि त छ नि’ दीपिकाले कर्के आँखा लगाउँदै भनी ।

‘छन त छ, तर तपाईँको जस्तो राम्रो छैन नि ।’

‘अँ होला ।’

‘नपत्याए कसको धेरै राम्रो रै’छ हेरौं न ।

‘यसो भन्दै विपुलाले आफ्नो गाउन फुकाली । अनि दीपिकाको पनि टि सर्ट आफैंले फुकाली दिई । दुवै एकअर्काका अनमोल प्राकृतिक सम्पत्ति देखेर रमाए । विपुलाले दीपिकालाई आफ्नो अँगालोमा कसी । यो क्रम बढ्दै गयो । उनीहरु बीचको नन्द भाउजूको सम्बन्ध अब अरुका लागि मात्र भयो । उनीहरु प्रायः सँगै हुन्थे । नुहाउँदा दुवैजना एकै पटक बाथरुमभित्र पस्थे । दीपकको जीवन टिठ्लाग्दो भइरहेको थियो । उसको दिन कार्यालय र एकान्तप्रियतामा बित्न थाल्यो । उसलाई कहींँ पनि, केही पनि र कोही पनि मन पर्न छोड्यो । विवाह गरेदेखि नै उसले आफूलाई नितान्त एक्लो पाउन थालेको थियो । अरुका लागि उसकी पत्नी विपुला स्वाभाविक थिई । त्यसैले उसले स्वास्नीको विरुद्धमा कुनै कुरा उठाउने हिम्मत गर्नसकेको थिएन । बुहारी भित्राएर खुसी नै रहेका बृद्ध बाबुआमासँग आफ्नो मनको बह पोखेर उनीहरुलाई तनावमा पार्न उसले बुद्धिमानी ठानेन । बहिनी दीपिकालाई उसले एक दुईपटक आफ्नो गुनासो नसुनाएको पनि होइन, तर त्यसबाट केही फाइदा भएन । स्वास्नीसँग यौनसम्वन्ध हुन नसकेको पीरलो अरुलाई भन्दै हिँड्ने बिषय पनि होइन ।

सूर्य र चन्द्रको अविराम यात्रासँगै समय पनि बित्दै गयो । विपुला र दीपिकाको सम्बन्ध झन् झन् प्रगाढ हुँदै गयो । उनीहरु जहाँ पनि सँगै देखिन्थे र घरमा पनि दुई जना भेट भएपछि अरु कोही चाँहिदैन थियो । दीपिका पढ्न गएको समयबाहेक उनीहरुसँगै नै हुन्थे । विपुला माइती जाँदा पनि पतिलाई होइन, नन्दलाई लिएर जान थालेकी थिई ।

यसैबीच दीपिकालाई विवाहको लागि केटा पक्षबाट प्रस्ताव आयो । सबै दृष्टिकोणबाट केटा पक्ष चित्त बुझेकाले दीपिकाका बाबु, आमा, दाजुले सहमती जनाए । दीपिकालाई सोध्दा उसले अहिले विवाह गर्दिनँ भनी तर किन नगर्ने भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ दिन सकिनँ । दीपिकालाई केटा पक्षबाट भोलि हेर्न आउने भए । यो विपुला र दीपिका दुवैका लागि गम्भीर सङ्कटको क्षण बन्यो ।

विपुलाले आफूले पटक्कै नचाहँदा नचाहँदै पनि परिवारको कर र विवाह नगरे आत्महत्या गरेर मरिदिन्छु भन्ने आमाको धम्कीका कारण बाध्य भएर आफूले दीपकसँग विवाह गर्नु परेको आफ्नो यथार्थ दीपिकालाई सुनाई । उनीहरुले रातभरि सल्लाह गरे, अठोट गरे, जीवनभर नछुट्ने वाचा गरे अनि एउटा छोटो चिठ्ठी दीपिकाले लेखी, पुछारमा दुवैले आ( आफ्नो नाम लेखे र कोठाको टेवलमा राखी दिए । अनि एक एकवटा झोला बोकी सधैंका लागि सुटुक्क घर परित्याग गरे ।

चिठ्ठीमा लेखिएको थियो–

‘हामी दुवैजना लोग्नेमान्छेका लागि बनेका होइनौं । हामी कुनै लोग्नेमान्छेको स्वास्नी बनेर बस्न सक्दैनौं । हाम्रो संसार अर्कै छ । हामी अरुका लागि नन्द भाउजू भए पनि एक अर्काको जोडी भइसकेका छौं । मृत्युले बाहेक हामीलाई अरुले छुटाउन सक्दैन । त्यसैले लोग्नेमान्छेसँग गरिने विवाहको पाखण्ड हामीलाई स्वीकार्य छैन । हामी सधैंका लागि यो घर छोडेर जाँदैछौं । हामीलाई खोज्नु आवश्यक छैन । हाम्रो कारणले हजुरहरुलाई दुःख पुग्न गएकोमा क्षमा माग्छौं ।

दुई शरीर एक प्राण दीपिका र विपुला’

(स्रोत : श्री रुपरेखा)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.