~कृष्णप्रसाद पराजुली~
जोड्यौँ गौरवमानका सिलसिला
उक्ल्यौँ उकालै पनि
नेपाली वसुधा सुधाम्य भयो
यै घाम छाया पनि
के भो यन्त्र टुट्यो, सबै चुड्यो
भेटिन्न आफ्नो भर
बेहाल हुनुहुन्न, छर्छ हिय
नेपाल हाम्रो घर
(स्रोत : युवामञ्च २०६७ असोज)
~कृष्णप्रसाद पराजुली~
जोड्यौँ गौरवमानका सिलसिला
उक्ल्यौँ उकालै पनि
नेपाली वसुधा सुधाम्य भयो
यै घाम छाया पनि
के भो यन्त्र टुट्यो, सबै चुड्यो
भेटिन्न आफ्नो भर
बेहाल हुनुहुन्न, छर्छ हिय
नेपाल हाम्रो घर
(स्रोत : युवामञ्च २०६७ असोज)
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।