~सिम्पल केटा~
खाँउ भने पिरतिलाई, धोका हुने डर
नखाँउ त पिरतिलाई, भोकै हुने डर
हिँडूम भने त्यो बाटोमा, उस्लाई भेट्ने डर
नहिँडूम त त्यो बाटोमा, त्यतै पर्छ घर
भाग्य मानु कर्मलाई, सास रोक्ने डर
दुर्भाग्य मानु धर्मलाई, पाप लाग्ने डर
आगो लगाई जलाम भने, गर्मि लाग्ने डर
नजलाम त दिलको जाडो, बरफ हुने डर
(स्रोत : Sajha)