~ढक बहादुर बस्नेत ‘आकाश’~
साथि तिमि म सित भयेउ टाढा किन !
लुकि लुकि, बांगि बांगि हिड्छेउ हरेकछिन !!
साथि भनि मैले सम्झंथे हरेक दिन !
किन येसरि साथि को माया मारि तर्किंछौ दिन दिन !!
तिमि त थियेउ अर्कैको कहिले मेरो हौ भनेको थियेन !
तिमि त मेरो सिर्फ बिस्वासि सथि थियेउ, जोडि मिलाउ भनेको थियेन !!
भंछेउ तिमि मैले बिस्वाश तोडे रे !
बिस्वाश त दियेकै थिये तर मेरो बिस्वाश लाइ सम्झेनौ रे !!
सोध्दा पनि भंदैनौ, मेरो तेस्तो के भुल भयो र !!
मानिस त हु भग्वान त होइन, कहि गल्ति हुन त सक्छ र !!
जानि जानि केहि गल्ति त गरेको थियेन, तै पनि भंदैनौ किन !
रत दिन याद आइरह्ंछ तिम्रा ति बचन !!
कति निस्ठुरि तिम्रो मन, कति कठोर तिम्रो दिल !
भंदेउ के भो गल्ति, न गर येसरि ढिल !!
तै पनि भंदै छु ये सुन, कह बाट के सुन्यो कस्ले के भन्यो !
मैले त दियेकै थिये साचो बिस्वाश, तिमिलै यो के भयो !!
न सुन येसरि अर्काको बचन, कहि झुठो पनि जुन सक्छ !
अर्काको कुरा ले साचो साथि लाइ, सधै भरि अलग गर्न सक्छ !!
बिस्वाशिलो साथि खोजेर पाइदैन केरे !
चाहेको मन कहिले मिल्दैन केरे !!
हुन त तिम्रो पनि तेस्तो सोच्नु पर्ने केहि बध्यता होला !
बध्यता भये पनि, साथि संग मन को कुरा पोखिदिये के पो होला !!
तै पनि भंदै छु म, अंजानै म गल्ति भयो भने माफ गरि देउ !
गयेको कुरा उड्यो हवा मा, सक्छौ भने बितेका अतित लाइ भुलि देउ !
येति नै छ साथि संग मेरो बिंति !
आखा खुल्यो भने बाजाइ देउ मेरो घंटि !!
फलोस फुलोस तिम्रो जिवन कहिले सत्रु को आखा न लागोस !
कहिले दुख पिर न होस, उमर तिम्रो लामो होस !!
बरु मेरो पनि उमेर तिम्रै मा लागोस !
येति नै छ मेरो तिम्रो लागि भग्वान संग बिंति !!!!!!!!!
March 5, 2008
(स्रोत : रचनाकारको ब्लगबाट सभार)