~भूधरा उपाध्याय~
प्रेमिका : बादलतिर इसारा गर्दै -‘हेर त कति ठूलो हात्तीजस्तो!’
प्रेमी : ‘ हा हा हा काहाँ हात्तीजस्तो हुनु नि ! त्यो त तिमीजस्तै देखिदैछ।’
मडारिएको कालो बादल एक्कासी चम्कियो र डड्याम्म ….आवाज सुनियो।
क्षणभरमा सब छायाँमा परिणत भयो।

नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।