~आषिश श्रेष्ठ~
तुईनको छैन है भर,
नदी तर्न छ है कर
नयाँ नेपाल दु:ख पुरानै, सुख बिरानै
नयाँ नेपाल आशु शिरानै, मुटु चिहानै
चुइएको छ है झुप्डी,
म्याद सकिएको आउछ ओखति
ब्टाला नाच्छन बढाका थपडि
छिनी कलम्, दिए फलाम
पटकाको भए झोला म
रगतको खेल्लेउ होली
ज्यानै दिनै भयो ठट्योउली
सकिए छ वनभोज
अब शहरमा मनमोज
कहाँ छैन भरष्टचार..?
विश्वविधालय, घुसिया संचार
सर्टिफिकेट भाक्को छ अखवार
मसिले पोत्दैछ झनै अन्धकार
नगरौ अब अबेर ,
कुर्दै उज्यालो सबेर
सबै भन्दा गाह्रो शाहस
मिलिजुली गरौ प्रयास
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)