~मान बहादुर के.शी. ‘देउडाप्रेमी’~
बाली बैश पराया देश दु:खका छन् खात
आफ्ना पन पराई हुँदा कोई हुदाईन साथ
बाह्र घण्टा खाई नखाई मजदुरी गर्नुछ
कठै दैन प्रदेशी-लाई काईथीनी मर्नुछ
मान बहादुर के.सि. ‘मुस्कान देऊडाप्रेमी’
सँगमटोल टिकापुर ७ कैलाली
हाल- फुजैराह यू.ए.ई
(स्रोत : फेसबुकको ‘फेसबूक देउडा समाज’ समूहबाट )