मुक्तक : निर्लज्ज

~आषिश श्रेष्ठ~Ashish Shrestha

निर्लज्ज भयौ तिमीहरू बेश्या जस्तो
सुख मिल्ला कि जनतालाई ईष्या कस्तो
गल्ती हाम्रै हो, यिनलाई कुर्सिमा बसाउनु
चुपचाप भोग्दै छौ सजाय कति सस्तो

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.