कविता : तिमी भन मात्रै !!

~पौल भाट~Paul Bhat

मैले सोचे ,
के सोचे ,
के बिचारे ,
यही हो त ,
अब सकियो त,
यो के सुरु हो ?
कि अन्त ?
के पाए ?
कि गुमाए ?
यो के ठिक हो ?
के हुने अब ?
अन्त मा निस्कर्ष
मन्थन को अन्त !
के म प्रेम गर्छु ?
हो गर्छु !
साचै गर्छु ?
एकदम गर्छु !
म खुसि रहन्छु?
साथ रहे सम्म !
मैले के साथ दिन्छु ?
साथ खोजि रहे सम्म !
केहि लुकाए ?
छैन !
केहि मागे ?
प्रेमको सब्द !
जबरजस्ती ?
अह !
फेरी के प्रेम गर्छु ?
सोच्न सक्ने भन्दा ज्यादा !
एस्तो भएको थियो ?
अह , पर्खाईमा थिए !
छोडी गए ?
दोष को स्थान छैन !
हेला गरे ?
प्रेम ले सब जित्छ !
तब के चाहान्छौ ?
प्रेम को फगत केहि सब्द !
झुट्टा सहि !
साथ को आस्वासन !
म रंगत खोज्दिन !
म संगत खोज्छु !
मलाई थोरै माया दि हेर !
जनम लाई पुग्ने प्रेम बर्साएर देखाई दिन्छु  !!

-कैलाली, नेपाल

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.