~पलपल मोक्तान~
तामाङ जाति नेपालको एक प्रमुख जाति हो । प्राचिन समय देखी आफ्ना छुट्टै अस्थीत्व र पहिचाहान लीएर नेपालमा रहदै आएका तामाङ जातिको आफ्नै धर्मा, भाषा,,संस्कृतिक र परम्परा छ । यिनै परम्परा र संस्कृतिक मध्य सेलो परम्परागत तामाङ समाजको अत्यन्त महत्व पुर्ण संस्कृतिक पक्ष हो । नेपाली ग्रामिन समाजमा खास गरी लोककगीत ,लोकनृत्य र लोक कथाको क्षोत्रमा तामाङ जातिको योकदान बिशेष गरी उल्लखेििनय देखीन्छ । सेलो भनेको भाका हो व्हाई भनेको गति हो । अर्थात सेलो भनेको तामाङ जातिको सम्पुर्ण पाटो हो व्हाई भनेको तामाङ जातिको एउटा हाँगो हो अथवा साखा मात्रै हो । जुन सेलोमा वा नृत्यमा तामाङहरुको संस्कार ,रीतीरीवाज ,हाँसेको रोएको उकाली वराली गरेको तामाङहरुको सुस्केराहरु,एउटा ठेलगाडावालले ठेलला ठेल्दाकको मर्मा,एउटा भरयिाले टाउकोमा भरी बोकी चौतारीमा बिसाएर हा ‘‘‘।ई हाई गर्दाकको अबस्था १८औँ सताब्दीमा कपास टिप्ने,कात्ने हाप्सीहरु,बबर्माकाो जंगलमा जसरी सताइए त्यो र्ददाको चित्रण तामाङ सेलोमा पोखीएको पाइन्छ ।
तामाङ सेलो भनेको डम्फुको तालमा गाइने छोटो छोटो रमाइलो गीत हो । डम्फु रसेलो दुबै एक अर्काको परीपुरक हुन । तर्सथ डम्फु बिनाको सेलो र सेलो बिनाको डम्फु रस बिनाको काब्य जस्तो हुुन्छ । तामाङ समाजमा डम्फु बजाउदैँ,गति गाउदैँ, डमफुको तताल रसेलो लयमा कहिलले घुम्दै,कहिले बस्दै,कहिले उठ्दै त कहिले एकल त कहिले समुहगत रुपमा नृत्य गर्ने गर्दाछन ।
तामाङ समाजमा तामाङ सेलो गाउन लागेपछी डम्फुबाहेक अरु बाजागाजाको आवश्यकता र्पदैन । त्यही सेलोमा दिनरात सहजै बितान सबकीन्छ । सास्कृतिकबिबदहरु सेलो सब्द समस्कृतिक भाष सैली बाट बनेको हो भन्छन ।नेपाली बृहद सब्दकोसमा सेलो भन्नाले तामाङहरुको ८ वा ७ अक्षरमा हुने लयात्तमक गीती गेडा हो भन्ने उल्लेख गरीएको छ ।शरदचन्द्र दााशको ढ टिबेटेन ण् अंग्रेजि सब्दकोषमा ढस्हे ण् को अर्थ गाईने र ढलुण् को अर्थ गीत भनी उल्लेख गरएिको छ ।यही ढस्हेण् रढलुण् सब्ब्दको समास भएर सेलो सब्दा निर्माण भएको हो भन्ने तामाङबिदहरुको आकलन रहेको छ ।
तामाङ जाती परापुर्बा कालदेखी आफ्नो छुट्टै भाष,सास्कृती,भेषभुषा भएको जती हो ।यसले आफ्नो समाजिक सस्कार, रहनसहन, रीतीरीवाज आदीलाई बाचर्य राखेको छ ।
पलपल मोक्तान
प्रिती-२, रामेछाप
तामाङ र्जनल अंक १ बाट
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )