मुक्तक : भिर नभए

~सिर्जना खड्का~

थाहा हुँदैन यात्रा अक्कर भिर नभए
बुझिँदैन जिबन अलिकति पिर नभए
सोचेको खोजेको जस्तो कहाँ मिल्छ र
विधाताले लेखिदिएको तकदिर नभए

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.