गीत : माया म किन्न चाहन्न

~आचार्य प्रभा~acharya Prabha

भो पैसामा माया म किन्न चाहन्न
मन नभएको निष्ठुरिलाई चिन्न चाहन्न …
म त भावनामा सधैं हराउने मान्छे परेँ
त्यसैले माया मैले अबिस्वाशिलाइ गरें …

भो बजारमा माया म बेच्न चाहन्न
आफ्नै गला स्वार्थमा रेट्न चाहन्न …
म त निश्छल्तामा सधैं डुब्ने मान्छे परेँ
त्यसैले त यो मुटुले विश्वास धेरैलाई गरें
भो पैसामा …

(रचना २०५८ साल )

(अमेरिका)

(स्रोत : कविता कुसुम)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.